Aamsanchar

७० ग्रामको सुनको औठीसहित त्रिभुवन विमानस्थलबाट एक महिला प-क्राउ

Author Image
आइतवार, जेठ १३, २०८१

काठमाठौं – सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकी छन् । उनलाई  विमानस्थलस्थित प्रहरीले पक्राउ गरेको हो ।भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुनको औठी उनीबाट बरामद भएको हो । उनले बाह्‍य मुलुकबाट नेपाल आउने यात्रुको प्रयोग गरी भन्सार छलेर सुन ल्याएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर