


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको विरोधमा युवाहरूको समूहले काठमाडौंमा प्रदर्शन गरेको छ।

उनीहरू माइतीघर मण्डलामा प्रदर्शन गरेर अमेरिकी राजदूतावास घेराउ गर्नका लागि महाराजगन्जतर्फ लागेका छन्।

टी २० विश्वकप क्रिकेट खेल्न अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्विकार गरेको थियो।


बलात्कार आरोप लागेका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएसँगै क्यानले निलम्बन फुकुवा गर्दै विश्वकप खेल्न अमेरिका पठाउने तयारी गरेको थियो।
तर भिसा नआएपछि उनी जान पाएका छैनन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 90