Aamsanchar

लाखुरेडाँडा भिरबाट लडेर ३५ वर्षीया महिलाको ज्यान गयाे

Author Image
शुक्रवार, जेठ १८, २०८१

हेटौँडा- मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.८ ओखर डाँडास्थित लाखुरेडाँडा भिरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।

३५ वर्षीय कल्पना थिङको स्याङ्तानको  भिरबाट खसेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । भिरबाट खसेको अवस्थामा महिलाको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर