Aamsanchar

काठमाडौंमा हावाहुरी, मेघगर्जनसहित वर्षा

Author Image
शनिवार, जेठ १९, २०८१

काठमाडौं – काठमाडौंमा अहिले हावाहुरी, मेघगर्जनसहित वर्षा भइरहेको छ । केही स्थानमा हावाहुरीसहित वर्षा भइरहेको हो ।

काठमाडौं उपत्यकाबाहिर पनि विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशमा हाल स्थानीय, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर