Aamsanchar

सुनचाँदी व्यवसायीद्वारा सडकमा प्रदर्शन

Author Image
आइतवार, जेठ २०, २०८१

काठमाडौँ – सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् । संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी)सम्म सुन आयात हुँदै आएकोना बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको थियो । तर यसमा पनि भन्सार महँगो परेको भन्दै व्यापारीले विरोध गरेका हुन् ।

गर्नुपर्ने, अव्यवहारिक सुनको भन्सार वृद्धि तुरुन्त खारेज गर्नुपर्ने, सुनचाँदी व्यवसाय तथा कालिगड मैत्री नीति-निर्देशिका, ऐन तुरुन्त लागु गर्नुपर्ने उनीहरूको माग छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर