Aamsanchar

पक्राउ परे ´लाइट स्टोन`मा लगानी गर्ने भन्दै १० लाख सङ्कलन गरेर फरार

Author Image
मङ्गलवार, जेठ २९, २०८१

काठमाण्डौ – ´लाइट स्टोन`मा लगानी गर्ने भन्दै १० लाख रुपैयाँ सङ्कलन गरेर भागेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दोलखाको भीमेश्वर नगरपालिकाका अम्मरबहादुर तामाङ, नुवाकोटको शिवपुरि गाउँपालिकाका दिलबहादुर दमाई र नुवाकोटकै दुप्चेश्वर नगरपालिकाका सुनिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

अम्मरबहादुरले फोन गरी मसँग ´लाइट स्टोन`छ, लगानी गरेमा फाइदा हुन्छ भनी प्रलोभन देखाएर दोलखा घर भएका भीमबहादुर कार्कीलगायतको १० लाख रुपैयाँ उठाएपछि भागेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर