Aamsanchar

दुर्गापुरको भृकुटी मावी जलमग्न

Author Image
मङ्गलवार, असार ४, २०८१

झापाको कनकाई ७ दुर्गापुरमा रहेको भृकुटी माध्यमिक विद्यालय जलमग्न। आज रातभरी परेको अविरल वर्षाको कारण यो क्षेत्र जलमग्न बनेको हो ।
यो विद्यालयको अवस्था भने आज मात्र यस्तो भएको होईन, हरेक वर्ष वर्षायाममा यसैगरी याँ डुवान हुने गरेको छ । विद्यालयको वर्षेनी यस्थो अवस्था हुनेगर्दा पनि समस्या माधानको लागि विद्यालय प्रशानस पक्षले ध्यान नदिएको अभिभावकहरुको गुनासो रहेको छ ।

तस्वीर: विकाश उप्रेती/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
1
+1
0
+1
1
+1
3
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर