Aamsanchar

एसईईमा नवलपरासीका १२ वटा विद्यालयको नजिता ´शून्य`

Author Image
बुधवार, असार १९, २०८१

नवलपरासी – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ वटा विद्यालयको नजिता ´शून्य` आएको छ ।

वि।सं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो ।

जिल्लाबाट सहभागी भएका प्रविधिक धारतर्फका आठवटा सामुदायिक विद्यालयमध्ये दुईवटा विद्यालयले सतप्रतिशत नतिजा निकालेका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रुद्र शर्माले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)