
प्रतिकात्मक तस्बिर


काठमाडौं –काठमाडौंको ठमेलबाट ६ किलो कोकिनसहित एक मलेसियन नागरिक पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले एकैपटक यति धेरै परिणाममा कोकिन समातेको पहिलोपटक हो । लागुऔषध खैरो हिरोइनभन्दा कोकिन दुई गुणा महँगो मानिन्छ ।
Views: 75


