Aamsanchar

भारत, जापान र न्युजिल्यान्डमा पनि आईटीमा अवरोध  

Author Image
शुक्रवार, साउन ४, २०८१

जापान – जापानको नारिता विमानस्थल र भारतको नयाँ दिल्लीस्थित विमानस्थलमा पनि सूचना प्रविधि क्षेत्रमा आज देखिएको विश्वव्यापी असरको प्रभाव परेको छ ।

न्युजिल्यान्डको विमानस्थल र संसद्का कम्प्युरटरले समेत काम गरेका छैनन् । विश्वव्यापी रूपमा विमान ग्राउन्डेड हुने समस्या परेपछि यात्रु मर्कामा परेका छन् । बीबीसी

Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर