Aamsanchar

डेंगुबाट एकजनाको मृत्यु

Author Image
मङ्गलवार, साउन २२, २०८१

काठमाडौं – डेंगु सङ्क्रमणबाट एकजना पुरूषको मृत्यु भएको छ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनँहुका ५० वर्षीय एक पुरूषको मृत्यु भएको हो।

यो वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएको छ। मृतक पुरुषलाई अन्य रोग पनि रहेको ईडिसिडिले जानकारी दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर