Aamsanchar

अभिनेता विपीन कार्कीलाई मातृशोक

Author Image
बिहिवार, भदौ ६, २०८१

काठमाडौं – अभिनेता विपीन कार्कीलाई मातृशोक परेको छ। उनकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारका क्रममा बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो।

फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।

बुधबार नै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर