Aamsanchar

व्यवसायी मीनबहादुर गुरुङले बाढी पहिरो पीडित राहतका लागि दिए करोड माथि आर्थिक सहयोग 

Author Image
सोमवार, असोज १४, २०८१

व्यवसायी मीनबहादुर गुरुङ दम्पतीले  बाढी पहिरो पीडित राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् ।  उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिने गरि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरिएको हो । फोटो : प्रधानमन्त्रीको सचिवालय 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर