बिर्तामोड । बढ्दो इन्टरनेटको जोखिमलाई मध्यनजर गर्दै वर्ल्डलिङ्क कम्युनिकेसन को आयोजनमा बिर्तामोड नगरपालिका अन्तर्गत दुई विद्यालयमा ‘अनलाइन जोखिम र सुरक्षित इन्टरनेट व्यवहार’ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
आज (मंगलबार) वाल्मीकि एजुकेसन फाउन्डेसन र कोहेड एजुकेसन फाउन्डेसनमा कक्षा ९ र १० मा अध्ययनरत २३० जना विद्यार्थीहरूले सहभागी जनाएका थिए ।
कार्यक्रममा इन्टरनेट बाट हुने अपराध बाट बच्ने उपाय र इन्टरनेट को सही सदुपयोग कसरी गर्ने भन्ने बारेमा जानकारी गराइएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 71