![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/11/mausam-template_3-6-9.jpg)
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित तराई क्षेत्रमा बाक्लो हुस्सुका कारण भिजिविलिटी कम रहेको छ । घाम चर्किन थाले पनि हुस्सु हट्दै जाने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
यस्तै काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज घटेर ९ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । आज दिनभर हिजोको भन्दा धेरै चिसो महशुस हुन सक्ने उहाँको भनाइ छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
यसैबीच, देशका पहाडी क्षेत्रमा आज मौसम आंशिक बदली छ । आंशिक बदली र हुस्सुलागेका बाहेक अरु ठाउँमा मौसम सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
कोशी र गण्डकी प्रदेशका पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अहिले देशभर पश्चिमी वायु तथा पहाडी क्षेत्रमा स्थानीय वायुको सामान्य प्रभाव छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 56