देशभरका ठूला सहरहरूबाट हराइसकेको पैडलवाला रिक्शा वीरगंजजस्तो पुरानो वाणिज्य सहरमा अझै पनि जीवित छ। हिजोका दिनमा दैनिक यातायातका लागि अत्यावश्यक साधनका रूपमा प्रयोग हुने यस्ता रिक्शा अहिले नयाँ पुस्ता र पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएका छन्। आधुनिक साधनहरूको युगमा परम्परागत साधनको यस्तो अस्तित्वले वीरगंजको सांस्कृतिक महत्त्व झल्काउँछ।
फोटो:विकास उप्रेती/आमसञ्चार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 30