Aamsanchar

काठमाडौं महानगरपालिकाले मोटसाइकल वर्कसपमा ताला लागायो

Author Image
बिहिवार, पौष ११, २०८१

काठमाडौं – काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको मोटसाइकल वर्कसपमा ताला लागाएको छ । पटक-पटक वर्कसप हटाउन सूचित गर्दा पनि अटेर गरेको भन्दै महानगरपालिका- ३ स्थित कान्ति ओरालोमा रहेको इन्दुल मोटरसाइकल वर्कसपमा ताला लगाएको हो । ‘हामीले बाइक वर्कसप हटाउन पटक-पटक आग्रह गर्दा पनि अटेर गरिएपछि ताल लगाएका हौं,’ महानगर प्रहरीका एक अधिकारीले भने ।

 

Views: 29

प्रतिक्रिया (०)