Aamsanchar

टिभी हेर्न प्लग बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर १२ वर्षीय बालकको मृत्यु

Author Image
आइतवार, पौष २१, २०८१

धनुषा – करेन्ट लागेर बालकको मृत्यु भएको छ। कमला नगरपालिका-३ पर्साका अशोक यादवको छोरा १२ वर्षीय अमरेश यादवको करेन्ट लागेर मृत्यु भएको हो।

टिभी हेर्न प्लग बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर