Aamsanchar

सहकारी ठगी आराेपमा एमाले नेतासमेत रहेका जिसस प्रमुख थापा पक्राउ

Author Image
आइतवार, माघ २०, २०८१

काठमाडौं – जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । कुमारी सहकारी संस्थाको झन्डै एक अर्ब ठगी गरेको आरोपमा थापालाई म्याग्दी प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले जानकारी दिए ।

जिल्ला समन्वय समितिमा निर्वाचित थापा नेकपा (एमाले)का नेता हुन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर