

काठमाडौं – अनौपचारिक भ्रमणका लागि नेपाल आएका बेलायतका राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन्। बुधबार बिहान भक्तपुर दरबार क्षेत्र पुगेका उनले ऐतिहासिक सम्पदाहरूको अवलोकन गरेका हुन्।

राजकुमार एडवार्ड र उनकी श्रीमती सोफी मंगलबार नेपाल भ्रमणमा आएका हुन्। उनीहरू छुट्टाछुट्टै जहाजबाट काठमाडौं आएका हुन्।राजकुमार दम्पतीले मंगलबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 42