Aamsanchar

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या

Author Image
सोमवार, माघ २८, २०८१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसमा सहभागी हुन नसकेको जनाएको छ।

आज प्रधानमन्त्री ओली बिहान पौने ९ बजे उक्त कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो। तर, ओलीको स्वास्थ्यमा समस्या देखिएका कारणले उपस्थित हुन नसकेको जानकारी दिइयो।

Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर