Aamsanchar

जङ्गली हात्ती मृत फेला

Author Image
शनिवार, फागुन ३, २०८१

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरबाबा नगरपालिका–४ खैलार गाउँमा जङ्गली हात्ती मृत फेला परेको छ ।

खैलार गाउँको प्राथमिक विद्यालयनजिक गहुँ खेतमा हात्ती मृत फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले जानकारी दिनुभयो । बिरामी हात्ती प्राकृतिक कारणले मरेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर