Aamsanchar

पेट्रोल र डिजेलको मूल्य घट्यो

Author Image
शनिवार, चैत २, २०८१

काठमाडौँ – नेपाल आयल निगममले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

नियमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटाएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर