



झापा – घरको पर्खालबाट लडेर झापामा मंगलबार एक व्यक्तिको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका-४ निवासी रनबहादुर बस्नेत आफ्नै नवनिर्मित घरको दोस्रो तलाको पर्खालमा चढी पानी लगाउने क्रममा लडेका थिए ।


गम्भीर घाइते उनलाई उपचारका लागि तत्काल बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 72