Aamsanchar

जापान आठौंपल्ट लगातार विश्वकपमा छनोट

Author Image
शुक्रवार, चैत ८, २०८१

काठमाण्डौ – जापान सन् २०२६ को विश्वकपमा छनोट हुने पहिलो टोली बनेको छ । एशियाली छनोटको समूह ‘सी’ को अन्तिम खेलमा हिजो बहराइनलाई २–० ले पराजित गर्दै जापान आठौंपल्ट लगातार विश्वकपमा छनोट भएको हो ।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा ४८ टोलीले सहभागिता जनाउने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर