Aamsanchar

रिमझिमकलीले पहिलाे सन्तान जन्म दिइन्

Author Image
शनिवार, चैत ९, २०८१

चितवन स्झिमकलीले पहिलो सन्तान जन्म दिएकी छन्। शक्ति खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकली नामकी हात्तिले गए राति पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए।

छावाको नामकरण बाह्रौँ दिनमा गरिनेसमेत उनले बताए। उनका अनुसार केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती छन्। हाल प्रजनन केन्द्रमा नौवटा ढोई छन् भने १० वटा छावा छन्। तीमध्ये छ वटाले तालिम पाइसकेका छन्। तालिम लिएका चार भाले र दुई पोथी हुन्। चारवटा बच्चामध्ये एउटा पोथी हो भने अरू भाले हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर