Aamsanchar

जागरण अभियान स्थगित गरेर काठमाडौं आएलगत्तै राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

Author Image
सोमवार, चैत ११, २०८१

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ´प्रचण्ड` राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्। हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान स्थगित गरेर सोमबार काठमाडौं पुगेलगत्तै प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।

उनीहरूबीच समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर