Aamsanchar

आज सुनको मूल्य

Author Image
मङ्गलवार, चैत १२, २०८१

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर छ । चाँदी आइतबार ९चैत १० गते०देखि एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
बुधवार, चैत १३, २०८१
सुनको मूल्य
सोमवार, चैत ११, २०८१