Aamsanchar

घिसिङलाई पदमुक्त गरिएपछि विभिन्न स्थानमा प्रदर्शन,विद्युत् प्राधिकरणको सुरक्षा व्यवस्था कडा

Author Image
मङ्गलवार, चैत १२, २०८१

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएपछि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शन बढेपछि सम्भावित घटनालाई मध्यनजर गर्दै विद्युत् प्राधिकरणको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्राधिकरणको मुख्यालयमा सुरक्षा दिइरहेका छन् ।

घिसिङलाई हटाउने निर्णयको विरोधमा राजनीतिक दल, विद्यार्थी संघसंगठनदेखि सर्वसाधारणले पनि आलोचना गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर