Aamsanchar

कुलमान हटाएको भोलीपल्ट नेप्सेमा भयंकर गिरावट

Author Image
मङ्गलवार, चैत १२, २०८१

काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले ओरालो लागेको छ।

साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो।

आज नेप्से सूचक ५५.९० अंकले घटेर २ हजार ५८४.८८ विन्दुमा रोकिएको छ भने कारोबार रकम भने केही बढेको छ।

आज कूल १ करोड ११ लाख ५५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब १८ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार हुन सकेको छ।

नेप्से अनुसार आज जम्मा ४ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने २४० वटा कम्पनीको मूल्य घटेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
बुधवार, चैत १३, २०८१
आज सुनको मूल्य
मङ्गलवार, चैत १२, २०८१
सुनको मूल्य
सोमवार, चैत ११, २०८१