Aamsanchar

नेपाली बजारमा आज सुनको मूल्य

Author Image
बिहिवार, चैत १४, २०८१

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो। आज सुन तोलाको १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार पनि सुन तोलामा २ सय रुपैयाँले बढेको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर