Aamsanchar

तीनकुनेमा लागेको आगो नियन्त्रणमा

Author Image
शुक्रवार, चैत १५, २०८१

काठमाडौं-  काठमाडौंको तीनकुनेमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)