




त्यस्तै, सोही समूहले आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा आगजनी गरेको छ।

प्रदर्शनकारीहरू कोटेश्वरका गल्ली हुँदै माओवादी केन्द्रको पेरिसडाँडा स्थित केन्द्रीय कार्यालयतर्फ अघि बढेका छन्। बाटोमा रहेका सवारीसाधनमा समेत आक्रमण गर्दै उनीहरूले केही कार जलाएका र एउटा मोटरसाइकल तोडफोड गरेका छन्।

स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मीहरू परिचालन गरिएको छ भने सरकारले सार्वजनिक सम्पत्ति ध्वस्त गर्ने गर्नेहरूमाथि आवश्यक कारबाही गर्ने जनाएको छ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 219