Aamsanchar

बालकुमारीमा प्रदर्शनकारीले गाडी जलाए

Author Image
शुक्रवार, चैत १५, २०८१

तस्वीर श्रोत :अनलाइन खबर

काठमाडौंको बालकुमारीमा प्रदर्शनकारीले गाडी जलाएका छन् ।

तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)