Aamsanchar

काठमाडौं महानगरले पठाएको जरिवाना पत्र बुझ्न निर्मल निवासले गर्याे अस्वीकार

Author Image
आइतवार, चैत १७, २०८१

काठमाडौं – निर्मल निवासले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ।

आज जरिवाना पत्र बुझाउन महानगरको टोली निर्मल निवासमा पुगेपनि बुझ्न अस्वीकार गरेपछि अब हुलाकमार्फत पठाउने तयारी भएको महानगरले जनाएको छ।

चैत्र १५ गते काठमाडौंमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले भौतिक क्षति गरेको भन्दै विभिन्न शीर्षमा गरी महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार बराबरको जरिवाना पत्र काटेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)