




मकवानपुर – मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।


मकवानपुरगढी गाउँपालिका-५ सिमलटारका ५५ वर्षीय भुमि नन्द तिमल्सिनाको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल मकवानपुरमा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 59