




नवलपुर – बाढीले पुल बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासमा बिनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध बनेको हो।


डाइभर्सन पुनस् बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । उता दाउन्नेमा सडक चिप्लो हुँदा मालबाहक साधनहरू सञ्चालन भएका छैनन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 15