Aamsanchar

विशेष अदालतमा माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Author Image
बिहिवार, जेठ २३, २०८२

काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो ।

केहीबेरअघि दर्ता भएको अख्तियार उच्च स्रोतले बतायो ।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर