Aamsanchar

प्रदर्शनकारीहरूले संसद् भवनमा आगाे लगाए

Author Image
मङ्गलवार, भदौ २४, २०८२

काठमाडौं –प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।

यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर