Aamsanchar

प्रभावकारी काम गर्न नसकेको आरोपमा सातदोबाटोका डीएसपी यादवको जिम्मेवारी खोसियो

Author Image
बुधवार, असोज २२, २०८२

काठमाडौं – प्रहरी वृत्त सातदोबाटो, ललितपुरका डीएसपी रामकुमार यादवको जिम्मेवारी खोसिएको छ ।

सामान्यतया एक वर्षभन्दा अघि सरुवा नगर्ने चलन रहे पनि वृत्त प्रमुखको कमाण्ड सम्हालेको ६ महिनामै उनको जिम्मेवारी खोसिएको हो ।

यादवलाई काठमडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा तानिएको छ । यादवले प्रभावकारी काम गर्न नसकेको आरोप लगाइएको छ ।

उनको ठाउँमा जिल्ला प्रहरी परिसर काडमाडौंमा कार्यरत डीएसपी पूर्णिमा चन्दलाई पठाइएको छ ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर