Aamsanchar

अटो वर्कमा भीषण आगलागी

Author Image
सोमवार, पौष ७, २०८२

गुल्मी-  रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । विक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कासि आगलागी भएको हो ।

अहिले रेसुङ्गा नगरपालिकाको दमकल र नेपाल प्रहरीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर