

झापा- नेकपा एमालेले झापा–४ मा एलपी साँवालाई नै टिकट दिने निर्णय गरेको छ ।
शनिबारको सचिवालय बैठकले मनोजी ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर सचिवालयको निर्णय उल्ट्याउँदे साँवालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।


Views: 3181


