

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । बिहीबार बिहान ११ः ३० बजे महेन्द्र शान्ति विद्यालय, बालकोट पुगेर उहाँले मतदान गर्नुभएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुरमा भए पनि उहाँ झापा–५ बाट उम्मेदवार बन्नुभएको छ ।

Views: 82


