

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार ९चैत २३० सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले घटेको हो ।
आजका लागि प्रतितोला दुई लाख ९१ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो दिन तोलाको दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर चार हजार ७८० रुपैयाँ कायम भएको छ ।
हिजो चार हजार ८३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Views: 199


