Aamsanchar

शुन्दर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल

Author Image
मङ्गलवार, साउन १३, २०७७

निर्माणाधिन पोखरा अन्तर्रास्ट्रिय बिमानस्थल । कोरोना प्रकोपबाट सुरक्षित हुदै २४४ चिनिया र १०० जना नेपाली कामदारहरुबाट निर्माणकार्य धमाधम भईरहेको छ । सन् २०२१ जुनमा निर्माण सम्पन्न गर्ने लक्ष साथ आयोजना अघि बढीरहेको छ । हाल ६२ प्रतिशत काम भएको छ ।

तस्वीर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको फेसबुकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर