Aamsanchar

अर्जुनधाराधाम प्रवेश मार्गको वेहाल

Author Image
शनिवार, साउन ३१, २०७७

झापाको अर्जुनधारा जलेश्वरधाम अगाडी सडकमा परेको खाल्डो । शनिश्चरे बजार हुदै पश्चिम तर्फ रातेखाल, भाङबारी जाने यो बाटोमा कयौं खाल्डो परेको छ । नेपालकै मुख्य एकसय गन्तव्य मध्येको एक अर्जुनधाराको जलेश्वरधाम नगरपालिकाको मुख्य धार्मिक पर्यटकिय स्थल हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 355

प्रतिक्रिया (०)

सम्बन्धित खबर