

बजारमा बढदो मुल्य वृद्धी, कालोबजारी नियन्त्रण गर्न र उपभोक्ता हित संरक्षणको लागि सरकारको ध्यानआर्कर्षण गराउन भन्दै शुक्रबार झापाको बिर्तामोड स्थित संवाद समूहमा छलफलमा बसेका उपभोक्तावादी संस्थाका प्रमुख प्रतिनिधीहरु ।

छलफमा सहभागीहरुले सरकारले बजार अनुगमन कार्यलाई प्रार्थमिता नदिदा समस्या जटिल भएको प्रतिक्रिया व्यक्त गरेका थिए ।
Views: 303

