Aamsanchar

अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखुल्ने

Author Image
मङ्गलवार, असोज २७, २०७७

काठमाडौं । कोरोना भाईरस संक्रमण फैलिनेक्रम उच्च हुदै गएपछि सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्यि सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रिले जानकारी दिए ।

 

 

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर