[जन्म,मृत्यु दर्ता गर्दा १३०० घुस]
सप्तरी ।
सेवाग्राहीसँग रु एक हजार ३०० घुस लिएको आरोपमा राजविराज नगरपालिकाका एक कर्मचारीका भाइलाई प्रहरीले पक्राउ गरेको छ ।
नगरपालिकाकै पञ्जिकाधिकारी लोकेन्द्र चौधरीका भाइ राजविराज –७ निवासी २८ वर्षीय प्रकाशलाई बिचौलिया बनी रकम लिएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले महिनाँैदेखि दाजुकै कुर्सीमा बसेर जन्म, मृत्यु दर्ता लगायत काम गर्दै आएको सेवाग्राहीको आरोप छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 131