Aamsanchar

मोडलिङ क्षेत्रमा ओसिनको प्रवेश

Author Image
बुधवार, असोज १२, २०७३

झापा विर्तामोडकी ओसिन लिम्बु आफुलाई मोडल बनाउन दिनरात मेहनत गरिरहेकी छिन । आजभोली मोडलिङ गर्नकोलागी आधारभुत शिप र फोटोशेसन गर्नेक्रम संगै उनलाई  २ वटा म्यूजिक भिडियोमा अभिनय गर्ने पाएको अवसरलाई सदुपयोग पनि गरिसकेकीछिन लिम्बुले । फोटो : विनोद पाण्डे/आमसंचार

29

Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर